Like us!
Follow us!
Connect us!
Watch us!

जागिर

टेलिभिजनमा एकै पटक ३०९ जनालाई रोजगारीको अबसर

टेलिभिजनमा एकै पटक ३०९ जनालाई रोजगारीको अबसर

अर्थ संसार काठमाडौं–तपाईं पत्रकारितामा आफ्नो करिअर बनानउन चाहनु हुन्छ...

  • ५ सय अधिकृतको लागि जागिर खुल्यो

    अर्थ संसार  काठमाडौं । लोकसेवा आयोगले शाख अधिकृत पदको लागि ५ सय ४ जनाको लागि विज्ञापन प्रकाशित गरेको छ ।   विभिन समूह तथा सेवा गरेर ५ सय ४ जनाको...

  • संघीयतामा थप ५० हजार कर्मचारी आवश्यक

    काठमाडौं–संघीयता अनुसार संघ, प्रदेश र  स्थानीय तहको  संरचना बनाएर कर्मचारी खटाउनुपर्दा सुरुकै अवस्थामा झन्डै ५० हजार कर्मचारी अपुग हुने देखिएको छ । हाल स्थानीय निकाय र निजामती गरी झन्डै एक लाख...

  • बैदेशिक रोजगारको कहरः श्रीमतीले अर्कैसँग बिवाह गरिन्, सम्पत्ति पनि सँगै लगिन्, छोराहरुले आमाको पछि लागेर बाबुलाई तथानाम गरे

    अर्थ संसार  काठमाडौं–बैदेशिक रोजगारीमा गएकाहरुले भित्र्याएको रेमिटान्सले मुलुक चलिरहेको छ । यता घरबार भने धेरैको लथालिंग भएको छ । ...

  • नेपाल एफएमले माग्यो तीन जना संबाददाता

    अर्थ संसार काठमाडौ–के तपाईं रेडियोका लागि समाचार लेख्न र पढ्न चाहनु हुन्छ ? देशभरका एक सयभन्दा धेरै एफएम रेडियो स्टेशन सदस्य रहेको नेपालकै पहिलो रेडियो नेपाल एफएम नेटवर्कले संवाददाता...

  • रोजगारी सिर्जना मुलुकको प्रमुख प्राथमिकताः मन्त्री जोशी

    अर्थ संसार काठमाडौं–उद्योग मन्त्री नवीन्द्रराज जोशीले नयाँ रोजगारी सिर्जना गर्नु मूलुकको प्रमुख प्राथमिकतामा रहेको बताएका छन् । उद्योग मन्त्रालयअन्तर्गतको उद्यमशीलता विकास कार्यक्रममा सघाई रहेका नेपालस्थित राष्ट्रिय एवं अन्तराष्ट्रिय गैह्रसरकारी संस्थाका प्रतिनिधिसँगको...

  • गुड नेइबरले माग्यो तालिम संयोजक

    अर्थ संसार काठमाडौं–गुड नेइबर इन्टरनेशनलले तालिम संयोजकका लागि आवेदन आह्वान गरेको छ । पब्लिक हेल्थमा स्नातकोत्तर वा सोसरह उतीर्ण गरेका ब्यक्तिले डिसेम्बर ७ सम्म आवेदन गर्न सक्नेछन् । ...

  • आइरन उद्योगमा ५ जना कर्मचारी माग

    अर्थ संसार काठमाडौं–वीरगंज–पथलैयास्थित आइरन स्टिल उत्पादन गर्ने एक उद्योगले सेल्स अफिसर, मार्केटिङ म्यानेजरलगायतका पदमा कर्मचारी मागेको छ । कम्पनीले सेल्स अफिसर दुई जना मार्केटिङ म्यानेजर दुई  जना र प्रोजेक्ट...

  • जागिरको खोजीमा हुनुहुन्छ ? समताले ल्यायो अवसर

    अर्थ संसार काठमाडौं–नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त संस्था समता माइक्रोफाइनान्स वित्तिय संस्थाले वरिष्ठ प्रबन्धक, कनिष्ठ अधिकृत, वरिष्ठ शाखा अधिकृत, शाखा अधिकृत, फिल्ड सुुपरभाइजर, सह फिल्ड सुुपरभाइजर र...

  • सुप्रिम मल्टीक्लिनले माग्यो १२ जना कर्मचारी

    अर्थ संसार काठमाडौं–  विभिन्न पदका लागि सुप्रिम मल्टीक्लिनले  १२ जना कर्मचारीको माग गरेको छ । मल्टीक्लिनले कस्टमर रिलेशन एक्जीक्युुटिभ, टेक्निशियन, क्लिनीङ सुुपरभाइजर, सरसफाई , सेल्स एक्जीक्युुटीभ लगायतका पदमा गरी जम्मा...

  • सुुमी डिस्टीलरीले माग्यो ९ जना कर्मचारी

    अर्थ संसार काठमाडौं–सुुमी डिस्टीलरीले एरिया म्यानेजर, सेल्स अफिसर र सहायक सेल्स अफिसरलगायतका पदमा गरी ९ जना कर्मचारी मागेको छ । डिस्टीलरीले दुई जना एरिया म्यानेजर मागेको हो । यस...

  • हर्ड इन्टरनेशनलले माग्यो १४० जना विज्ञ

    अर्थ संसार काठमाडौं–हर्ड इन्टरनेशनलले भूगर्भशास्त्रीलगायतका पदमा आवेदन आह्वान गरेको छ । संस्थाले भूगर्भशास्त्री, सोइल एन्ड वाटरसेड एक्स्पर्ट, पानीजन्य प्रकोप ब्यवस्थापन विज्ञलगायतका पदमा १२० जना विज्ञहरु मागेको हो । ...

  • क्वेस्ट फर्माले माग्यो कर्मचारी

    अर्थ संसार काठमाडौं–काठमाडौंस्थित क्वेस्ट फर्मासुटिकल्सले विभिन्न अधिकृत पदमा आवेदन आह्वान गरेको छ । कम्पनीले एमविएबिबिए गरेर विफर्मा, एम फर्मा गरेका एसिस्टेन्ट ब्राण्ड मेनेजर, एम फर्मा गरेका रेगुलेटरी अफिसर, बिबिएस...

  • सांग्रिला होटलले माग्यो महाप्रबन्धक

    अर्थ संसार काठमाडौं–काठमाडौंको लाजिम्पाटस्थित सांग्रिला होटलले महाप्रबन्धक पदमा आवेदन आह्वान गरेको छ । कम्पनीले होटल म्यानेजमेन्टमा स्नातकोत्तर गरेर ५ बर्षको अनुभव हासिल गरेका ब्यक्तिलाई आवेदन गर्न भनेको छ ।...

  • सुमी फर्मासुटिकल्सले माग्यो मेनेजर

    अर्थ संसार काठमाडौं–काठमाडौंको बालाजुस्थित सुमी फर्मासुटिकल्सले मार्केटिङ म्यानेजरलगायतका पदमा आवेदन आह्वान गरेको छ । कम्पनीले वि फर्मारएम फर्मा गरेका मार्केटिङ मेनेजर, एरिया सेल्स मेनेजर, मेडिकल रिप्रजेन्टेटिभलगायतका पदमा कर्मचारी मागेको हो...

  • दुई टेक्निकल कलेजले मागे ५ जना प्रशिक्षक

    अर्थ संसार काठमाडौं–नेपालजंज र महेन्द्रनगरमा रहेका नेपालगंज टेक्निकल कलेज र फारवेस्ट स्कुल अफ मेडिसिन कलेजले ५ जना प्रशिक्षक मागेका छन् । ...

  • कोशी हेल्थ इन्स्टिच्युटले माग्यो ९ जना लेक्चर

    अर्थ संसार काठमाडौं–विराटनरस्थित कोशी हेल्थ इन्स्टिच्युट एन्ड मोरंग कोअपरेटिभ हस्पिटलले नर्सिङ पढाउने लेक्चरलगायत ९ जनाका लागि आवेदन आह्वान गरेको छ । संस्थाले विपिएच पिसिएल मेडिसिन पढाउने लेक्चर ३ जना,...

  • नेपाल हेल्थ सोसाइटीलाई चाहियो ६ जना कर्मचारी

    अर्थ संसार काठमाडौं–एचाआइभीरएड्सको क्षेत्रमा काम गरिहेको नेपाल हेल्थ सोसाइटी नामक गैरसकारी संस्थाले विभिन्न  ६ पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । संस्थाले जिल्ला संयोजक, प्रशासनरलेखा अधिकृत र सहायक,काउन्सिलररट्रेनिङ अधिकृत...

  • इजी जब लिंकले माग्यो १०३ जना ब्यवस्थापनका कर्मचारी

    अर्थ संसार काठमाडौं–इजी जब लिंकले एकाउन्ट मेनेजरलगायत विभिन्न पदमा १ सय ३ जनाका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले एकाउन्ट मेनेजर २ जना, सिनियर एकाउन्टेन्ट ६जना, एकाउन्टेन्ट २५ जना,...

  • रुम टु रिडले माग्यो कन्ट्री डाइरेक्टरदेखि फिल्ड मेनेजरसम्म

    अर्थ संसार काठमाडौं–साक्षरता र लैंगिक समानतामा काम गरिरहेको संस्था रुम टु रिडले कन्ट्री डाइरेक्टरसहित विभिन्न पदमा उम्मेदवार मागेको छ । संस्थाले कन्ट्री डाइरेक्टर, प्रोग्राम मेनेजर, फिल्ड प्रोग्राम मेनेजरलगायतका पदका लागि आवेदन...

ताजा समाचार

छुटाउनुभयो कि?