जागिरको खोजीमा हुनुहुन्छ ? समताले ल्यायो अवसर
अर्थ संसार काठमाडौं–नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त...
अर्थ संसार काठमाडौं–नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त...
अर्थ संसार काठमाडौं– विभिन्न पदका लागि सुप्रिम मल्टीक्लिनले १२ जना कर्मचारीको माग गरेको छ । मल्टीक्लिनले कस्टमर रिलेशन एक्जीक्युुटिभ, टेक्निशियन, क्लिनीङ सुुपरभाइजर, सरसफाई , सेल्स एक्जीक्युुटीभ लगायतका पदमा गरी जम्मा...
अर्थ संसार काठमाडौं–सुुमी डिस्टीलरीले एरिया म्यानेजर, सेल्स अफिसर र सहायक सेल्स अफिसरलगायतका पदमा गरी ९ जना कर्मचारी मागेको छ । डिस्टीलरीले दुई जना एरिया म्यानेजर मागेको हो । यस...
अर्थ संसार काठमाडौं–हर्ड इन्टरनेशनलले भूगर्भशास्त्रीलगायतका पदमा आवेदन आह्वान गरेको छ । संस्थाले भूगर्भशास्त्री, सोइल एन्ड वाटरसेड एक्स्पर्ट, पानीजन्य प्रकोप ब्यवस्थापन विज्ञलगायतका पदमा १२० जना विज्ञहरु मागेको हो । ...
अर्थ संसार काठमाडौं–काठमाडौंस्थित क्वेस्ट फर्मासुटिकल्सले विभिन्न अधिकृत पदमा आवेदन आह्वान गरेको छ । कम्पनीले एमविएबिबिए गरेर विफर्मा, एम फर्मा गरेका एसिस्टेन्ट ब्राण्ड मेनेजर, एम फर्मा गरेका रेगुलेटरी अफिसर, बिबिएस...
अर्थ संसार काठमाडौं–काठमाडौंको लाजिम्पाटस्थित सांग्रिला होटलले महाप्रबन्धक पदमा आवेदन आह्वान गरेको छ । कम्पनीले होटल म्यानेजमेन्टमा स्नातकोत्तर गरेर ५ बर्षको अनुभव हासिल गरेका ब्यक्तिलाई आवेदन गर्न भनेको छ ।...
अर्थ संसार काठमाडौं–काठमाडौंको बालाजुस्थित सुमी फर्मासुटिकल्सले मार्केटिङ म्यानेजरलगायतका पदमा आवेदन आह्वान गरेको छ । कम्पनीले वि फर्मारएम फर्मा गरेका मार्केटिङ मेनेजर, एरिया सेल्स मेनेजर, मेडिकल रिप्रजेन्टेटिभलगायतका पदमा कर्मचारी मागेको हो...
अर्थ संसार काठमाडौं–नेपालजंज र महेन्द्रनगरमा रहेका नेपालगंज टेक्निकल कलेज र फारवेस्ट स्कुल अफ मेडिसिन कलेजले ५ जना प्रशिक्षक मागेका छन् । ...
अर्थ संसार काठमाडौं–विराटनरस्थित कोशी हेल्थ इन्स्टिच्युट एन्ड मोरंग कोअपरेटिभ हस्पिटलले नर्सिङ पढाउने लेक्चरलगायत ९ जनाका लागि आवेदन आह्वान गरेको छ । संस्थाले विपिएच पिसिएल मेडिसिन पढाउने लेक्चर ३ जना,...
अर्थ संसार काठमाडौं–एचाआइभीरएड्सको क्षेत्रमा काम गरिहेको नेपाल हेल्थ सोसाइटी नामक गैरसकारी संस्थाले विभिन्न ६ पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ । संस्थाले जिल्ला संयोजक, प्रशासनरलेखा अधिकृत र सहायक,काउन्सिलररट्रेनिङ अधिकृत...
अर्थ संसार काठमाडौं–इजी जब लिंकले एकाउन्ट मेनेजरलगायत विभिन्न पदमा १ सय ३ जनाका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले एकाउन्ट मेनेजर २ जना, सिनियर एकाउन्टेन्ट ६जना, एकाउन्टेन्ट २५ जना,...
अर्थ संसार काठमाडौं–साक्षरता र लैंगिक समानतामा काम गरिरहेको संस्था रुम टु रिडले कन्ट्री डाइरेक्टरसहित विभिन्न पदमा उम्मेदवार मागेको छ । संस्थाले कन्ट्री डाइरेक्टर, प्रोग्राम मेनेजर, फिल्ड प्रोग्राम मेनेजरलगायतका पदका लागि आवेदन...
अर्थ संसार काठमाडौं–नेपालको सबैभन्दा महंगो सेयर मूल्य भएको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडले केही प्राविधिक प्रशिक्षार्थीहरु मागेको छ । ...
अर्थ संसार काठमाडौं–नेपालस्थित अमेरिकी दूतावासले सुरक्षा गार्ड मागेको छ । माध्यमिक शिक्षा उतीर्ण, सेना, प्रहरीलगायतका सुरक्षा निकायमा कम्तिमा एक बर्ष काम गरेको अनुभव भएका, सामान्य अंग्रेजी बोलचाल गर्न, लेख्न, पढ्न जान्ने,...
अर्थ संसार काठमाडौं– जागिरको खोजिमा हुनुहन्छ रु यदि हो भने नेपाल खाद्य संस्थालने विभिन्न पदमा कर्मचारी मागेको छ । संस्थानले सहायकदेखि वरिष्ठ अधिकृत पदसम्मका लागि ३१ जना कर्मचारीको मागेको हो...
अर्थ संसार काठमाडौं–रिडी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले एक जना चार्टर्ड एकाउन्टेन्ट मागेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई आफ्नो बायोडाटासहित कम्पनीको थापाथली ट्रेड टावरस्थित कार्यालयमा सम्पर्क गर्न भनेको...
अर्थ संसार काठमाडौं– नविल बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट गरी १ सय १० जना कर्मचारी मागेको छ । नेपालका उत्कृष्ट बैंकमध्ये एक नविलले म्यानेजमेन्ट ट्रेनीमा १० जना र ट्रेनी एसिस्टेन्ट...
अर्थ संसार काठमाडौं–थापाथलीस्थित ट्रेड टावरस्थित निर्भिक ट्राभल्सले कर्मचारी आवश्यकताको सूचना गरेको छ । कम्पनीलाई टिकेटिङ गर्न जानेको फ्रन्ट डेस्कमा बस्ने कर्मचारी चाहिएको हो । स्नातक योग्यता पुगेका ब्यक्तिले आवेदन गर्न...
अर्थ संसार काठमाडौं–साउथ एशिया इन्जिनियरिङले इन्जिनियरिङ फिल्डका विभिन्न १६प्राविधिक पदमा कर्मचारी आवश्यकताको सूचना गरेको छ । कम्पनीले आफ्नो कम्पनीले सहकार्य गरिहेको ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी आयोजनामा काम गर्न...
अर्थ संसार काठमाडौं–जागिर खाने सोचमा हुनुहुन्छ ? हुनुहुन्छ भने नेपाली सेनाले विभिन्न पदमा २१ सय ३५ जनाका लागि दरखास्त आह्वान गरेको छ । सेनाले जंगी अड्डाले काठमाडौंसहित विभिन्न पृतना, बाहिनी, गण...