नयाँ वर्षमा आइएमई पेको मोबाइल रिचार्जमा ५ प्रतिशत क्यास ब्याकको अफर
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’...
आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रर्विद्र्घत ‘आइएमई पे’...
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले 'स्मार्ट क्युआर' सञ्चालनमा ल्याएको छ । ...
दक्षिण कोरियाली कम्पनी सामसुङको बर्ष २०२० मा ३० करोड भन्दा कम फोन बिक्रि भएको छ । ...
अर्थ संसार, काठमाडौं - सिटी एक्स्प्रेस मनी ट्रान्सफर र दुबई स्थित अलफर्दान एक्सचेन्जको संयुक्त सहकार्यमाआयोजना गरिएको “दशैं तिहार बम्पर धमाका” अन्तर्गत दिपक राम टमाटाले रु २ लाखजित्न सफल भएका छन्...
अर्थ संसार, काठमाडौं-नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि माग गरेकाे आवेदनकाे शुल्क मोबाइलमा खल्ती डिजिटल वालेटबाट भुक्तानी गर्न सकिने भएकाे छ । ...
अर्थ संसार, काठमाडौं - भायानेट नेपालभरी व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक हो । ...
अर्थ संसार, काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोश’ को रकम वितरण शुरू भएको छ । ...
अर्थ संसार, काठमाडौं - इसेवामनि ट्रान्सफर र वायरबार्ले( WireBarley) बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । ...
अर्थ संसार, काठमाडौं - लाेकप्रिय टेलिभिजन गायन रियालिटी साे नेपाल स्टारका आफूलाई मन परेका प्रतिस्पर्धिलाई अब स्प्याराे एसएमएसबाट भोटिङ गर्न सकिने भएकाे छ । ...
नेपालको अग्रणी भुक्तानी प्रणाली अपरेटर फोनपे पेमेन्ट सर्विस लिमिटेड र सेलपेबीच क्युआर भुक्तानी सम्झौता भएको छ । सम्झौता अनुसार सेलपेका ग्राहकले सेलपेको मोबाईल एप्लीकेशनबाट क्यूआर मार्फत सहजै भुक्तानी गर्न सक्नेछन्...
नेपाली स्वास्थ्य सूचना प्रविधि क्षेत्रको नवप्रवर्तन कम्पनी कोजेन्ट हेल्थले नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवासँगको सहकार्यमा अनलाइनमार्फत् अपोइन्टमेन्ट लिन सकिने सेवाको शुरूवात गरेको छ । कोजेन्ट हेल्थले शुरू...
अर्थ संसार, काठमाडौं - भुक्तानी सेवा प्रदायक इसेवाले दशैँ, तिहार र छठलाई लक्षित गर्दै सार्बजनिजक गरेको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ नामक योजनाका बिजेता घोषणा गरिएको छ । ...
अर्थ संसार, काठमाडौं - मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारकाे टिकट मोबाइलमा 'खल्ती' डिजिटल वालेट एप हाली तिर्न सक्ने भएका छन् । ...
अर्थ संसार, काठमाडौं - अब स्याङ्जा अवस्थित वालिंङ नगरपालिकाका बासिन्दाले राजस्व आफ्नो फोनबाटै ‘खल्ती डिजिटल वालेट’ एप डाउनलोड गरी बुझाउन सक्ने भएका छन् । ...
अर्थ संसार, काठमाडौं - वैदेशीक रोजगारीमा जाने श्रमिकहरूले कल्याणकारी कोष र बीमाको रकम इसेवादेखि भुक्तानी गर्न सकिने सेवाको सुरूवात भएको छ । ...
अर्थ संसार, काठमाडौं -विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भूक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा गत असोज महिनामा उल्लेख्य...
अर्थ संसार, काठमाडौं - नेपालमा खानेपानी समितिहरूलाई डिजिटवलाईज गर्न महत्वपूर्ण भूमिका खेलेको दियालो टेक्नोलोजिज प्रा.लि. ‘सिड स्टार्स वल्र्ड प्रतिस्पर्धा २०२०/२०२१’ का लागि नेपालबाट विजयी बनेको छ । ...
संसार, काठमाडौं - नेपाल टेलिकमले तिहार, नेपाल संवतको नयाँ वर्ष तथा छठ पर्वका अवसरमा विभिन्न छुट र अफरका साथै केही नयाँ प्याकेजहरु पनि उपलब्ध गराउने भएको छ । ...
अर्थ संसार, काठमाडौं - इसेवा मनि ट्रान्स्फर र कुबेतको ख्यातिप्राप्त रेमिट्यान्स् कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स् सेवा सुरू भएको छ । ...
अर्थ संसार, काठमाडौँ - वैदेशिक रोजगार बोर्डले भुक्तानी सेवा प्रदायक संस्थामार्फत वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने व्यवस्था गरेको छ । ...