Like us!
Follow us!
Connect us!
Watch us!

भायानेटले ल्यायो भयंकर अफर, ८ सय रुपैयाँमा इन्टरनेट र टिभी

अर्थ संसार

शुक्रबार, १४ फागुन २०७७, ११ : ५७ मा प्रकाशित

भायानेटले ल्यायो भयंकर अफर, ८ सय रुपैयाँमा इन्टरनेट र टिभी

 इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायकले भायानेटले ग्राहकहरुलाई किफायती मूल्यमा उत्कृष्ट इन्टरनेट प्रदान गर्नको लागि भयंकर अफर ल्याएको छ ।

भयंकर अफर अन्तर्गत ग्राहकहरुले भायानेट इन्टरनेट प्याकेजको वार्षिक ग्राहक बन्दा प्रति महिना मात्र ८ सय रुपैयाँमा २० Mbps इन्टरनेट र १७५ भन्दा बढी च्यानल भएको भायाटिभी कम्बो प्लान प्राप्त  गर्नेछन् । कम्पनीका अनुसार अब ग्राहकहरुले प्रति महिना मात्र  ८ रुपैयाँमा निरन्तर मनोरञ्जन पाउन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको