वल्र्डलिंकले ल्यायो इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क, सेटअप बक्समा ५० प्रतिशत छुट
अर्थ संसार काठमाडौं–वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ बर्षको अबसरमा इन्टरनेट जडान...
अर्थ संसार काठमाडौं–वल्र्डलिंक कम्युनिकेसन्सले नयाँ बर्षको अबसरमा इन्टरनेट जडान...
अर्थसंसार काठमाडौँ–प्रविधिमा बढ्दो विकाससँगै नयाँ सेवा र सुविधाहरु आईरहेका छन् । नेपाल टेलिकमलले मोबाइलमा फोर जी सेवा सञ्चालनमा ल्याएको छ । हालसम्म नेपालमा थ्रि जी र टु जी सेवा मात्र...
अर्थ संसार धादिङ– कृषि औजार पाएपछि यतिखेर धादिङ कुम्पुर र धुषा गाविसका स्थानीय किसानहरुमख्ख भएका छन् । अक्सफामको सहयोगमा प्रयत्नशील सामुदायिक विकास समाज प्रयास नेपालले सञ्चालन गरेको भूकम्पप्रतिकार्य परियोजना अन्तरगत सञ्चालित...
काठमाडौं-सरकारले आइतबारदेखि अनलाइनबाटै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को फाराम लिन सुरु गर्ने भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले अनलाइनबाट लाइसेन्स फाराम भर्ने कार्यको सुरु गर्ने कार्यक्रम छ...
अर्थ संसार काठमाडौं– उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको नेपाल बिजनेस एक्सेलरेटर प्रोगामको दोस्रो संस्करण सकिएको छ ।राजधानीमा मंगलबार १२ हप्तासम्म सिकेका सैद्धान्तिक एवं व्यवहारिक ज्ञानका बारेमा प्रस्तुतीकरण (डेमो) गरेर...
काठमाडौं- पुनर्निर्माणका लागि करारमा नियुक्त ११ सय ५८ इन्जिनियर तथा प्राविधिक कर्मचारीले सामूहिक राजीनामा दिएका छन् । सरकारले माग पूरा नगरेको भन्दै उनीहरूले मंगलबार सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन...
अर्थ संसार हामीलाई फेसबुक चलाउने आदत बसाइ दिएर यसका सस्थापक मार्क जुकरबर्ग कम उमेरमै अर्बपतिको सूचीमा थपिए । एउटा विश्वविद्यालयका विद्यार्थीबीच सम्पर्क स्थापित गर्न बनेको फेसबुक अहिले संसारका इन्टरनेट...
अर्थ संसार काठमाडौं–सरकारका सचिवहरुको बैठकले विशिष्ठ श्रेणीका कर्मचारीलाई सरकारी कामकाजको सिलसिलामा सरकारी ईमेलको प्रयोग गर्न आग्रह गरेको छ । त्यस्तो ईमेलको संचालनवाट सम्पूर्ण निजामती कर्मचारीहरुमा कर्मचारी–कर्मचारी र कार्यालय–कर्मचारीबीच सूचना एवं...
काठमाडौं– राजधानीमा मेट्रो रेल गुडाउने सम्भाव्यता अध्ययन सकिएको चार वर्ष पूरा भइसके पनि लगानी अझै जुट्न सकेको छैन । सम्भाव्यता अध्ययन सकिएलगत्तै सरकारले लगानी बोर्डमा लगानी खोज्न प्रतिवेदन बुझाएको थियो...
काठमाडौं – कमला (नाम परिवर्तन) लाई फेसबुकमा एउटा युवाको साथी बन्ने अनुरोध (फ्रेन्ड रिक्वेस्ट) आयो। कमलाले अनुरोध गर्ने युवाको विवरण हेरिन्। युवा युरोपमा बस्ने नेपाली रहेछन्। उनले साथी बन्ने अनुरोध...
अर्थ संसार काठमाडौं–विश्व खुल्ला कोशका रुपमा रहेको विकिपिडियाले साँस्कृतिक सम्पदाहरुको संरक्षण प्रबर्धनका लागि आयोजना गरेको यस बर्षको ‘विकि लभ्स मोन्युमेन्ट’ फोटो प्रतियोगितामा रोशनराज अधिकारी प्रथम भएका छन् । नेपालका साँस्कृति...
अर्थ संसार काठमाडौं–प्लास्टिक सबैको टाउको दुखाई भएको छ । वातावरण प्रदुषण गराउने प्लास्टिकमाथि सरकारले प्रतिवन्ध लगाउने प्रयास गरेको छ । तर सफल भएको छैन । त्यही प्लास्टिकबाट सुन्दर कलाकृति...
अर्थ संसार धादिङ – जिल्लाका धेषा, कम्पुर र दार्खा गाविसका १२ जना कृषकलाई कृषि तथा पशुस्वास्थ्य औजार हस्तातरण गएिको छ । धुषा,कुम्पुर र दार्खा गा.वि.स.का लक्षीत समुदायको आयआर्जनमा सहयोग पुर्याउने...
अर्थ संसार काठमाडौं– मोबाईल फोन आयात गर्नेहरुको छाता संघठन मोबाईल फोन ईम्पोर्टस् एसोशिएसन गठन भएको छ । सामङका मोवाइल सेट आयातकर्ता इन्टिग्रेटेड मोविलिटी सोलुसन्सका अध्यक्ष दीपक मलहोत्राको अध्यक्षतामा गठित...
लीलानाथ घिमिरे काठमाडौं–एउटा ब्यवसायी हुन् विश्व मास्के । त्यसभन्दा बढी उनी आफ्नो रेस्टुरेन्टमा खाना तारेपछि बचेको तेलबाट बायोडिजल बनाउने प्लेन्टका आविस्कारक हुन् । बौद्धमा जि क्याफे संचालन गर्दै आएका...
काठमाडौं– व्यापार सहजीकरण र प्रवद्र्धनको उद्देश्यले निजी क्षेत्रको पहलमा चीनको दक्षिणको व्यापारिक सहर गोन्जाओबाट बुधबार दक्षिण एसिया अन्तर्राष्ट्रिय सार्वजनिक ढुवानी रेल सेवा सुरु भएको छ । यो सेवाबाट चीनबाट आयात...
अर्थ संसार काठमाडौं– पुनर्निर्माण अवधिभर खटिने गरी सरकारले नियुक्त गरेका इन्जिनियरले धमाधम राजीनामा दिन थालेका छन् । सरकारले पुनर्निर्माण अवधिभर काम गर्ने गरी करारमा नियुक्त गरेका १ हजार ३४६...
अर्थ संसार काठमाडौ–शिवम् सिमेन्टीले आम उपभोक्ता समक्ष सिमेन्टलगायतका निर्माण सामाग्रीहरुको गुणस्तर र प्रयोग सम्बन्धि प्राविधिक ज्ञान निःशुल्क रुपमा निर्माणस्थलमै उपलब्ध गराउन प्राविधिक सेवा विभाग गठन गरी सेवा शुरु गरेको...
शर्मिला ठकुरी काठमाडौं–नेपाल दुरसञ्चार प्राधिकरणमा झण्डै ३० लाख मोवाइल सेटको आइएमइआइ नम्बर दर्ता भएको छ । प्राधिकरणले हरेक मोवाइलको युनिक युनिक कोड आइएमआइ नम्वर दर्ता गर्नु पर्ने ब्यवस्था गरेअनुसार ती सेट...
शर्मिला ठकुरी काठमाडौं– केन्द्रीय अनुसन्धान ब्युरो ( सिआइवी) ले कात्तिक ११ मा बुल्गेरियन नागरिक डिमो एटान्सोभलाई पक्राउ गर्यो । नक्कली एटीएम कार्ड प्रयोग गरेर रकम चोरी गरेको अभियोगमा उनलाई सिआइवीले...