तस्विर : फाइल
शंखर पहाडी‘गौरब’
अर्थ संसार, सिन्धुली– सुनकोसी नदीको किनारमा सिचाई नपुगेका स्थानहरुमा नेपाल सरकारको राष्टिय कार्यक्रम अन्र्तगत लिफ्ट सिचाइृ गर्न प्रि सर्वे सुरु भएको छ ।
सुनकोसी नदीको किनारका बस्तीमा सीचाई नभएका स्थानमा नेपाल सरकारको राष्टिय कार्यक्रम अन्र्तगत लिफ्ट सिचाई गर्न प्रि सर्वे सुरु भएको हो ।
सुनकोसी नदीबाट करिब ३ सय मिटर भित्र पर्ने सिचाईको अभाव भएका स्थानमा लिफ्ट सिचाई गर्न सर्वे सुर भएको गोलन्जोर ३ का वडा अध्क्षय पुष्करराज बरालले जानकारी दिनु भयो ।
अध्यक्ष बरालका अनुसार गोलन्जोर ३ को ग्वाल्टार,दिङदिङ बेसी र गोलन्जोर ६ को देउरालीटारमा प्रि सर्वे सुरु भएको छ । सुनकोसी नदीको किनारका विभिन्न २० स्थानमा लिफ्ट सिचाई गर्न प्रि सर्वे सुरु भएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस