Like us!
Follow us!
Connect us!
Watch us!

सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस् - कुलमान घिसिङ

अर्थ संसार

मंगलबार, १२ साउन २०८३, १६ : ०३ मा प्रकाशित

सांसदहरूले आफ्नै तलबबाट स्वकीय राख्नुहोस् - कुलमान घिसिङ

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सङ्घीय सांसदहरूले स्वकीय राख्ने सरकारको निर्णयको विरोध गरेका छन्। मंगलबार पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक गर्दै घिसिङले सरकारको निर्णयको विरोध गरेका हुन्। 

उनले भने,‘यो सरकारले सुशासन कायम गर्ने भए आफ्नै तलबबाट स्वकीय राख्न सुझाव दिन्छु। सांसदको स्वकीयलाई छुट्टै सुविधा नदिँदा राम्रो हुन्थ्यो। मन्त्रीलाई दुई/तीन जना राख्दा हुन्छ। हाम्रो पार्टीले सबै सांसदले स्वकीय राख्ने सरकारको निर्णयको विपक्षमा छ।'

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको