अर्थ संसार, काठमाडौं– पोखरा फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०७४/७५ को मुनाफबाट आफ्ना सेयरधनीलाई १३ प्रतिशत लाभांश दिने भएको छ ।
सोमबार बसेको संचालक समितिको बैठकले ८.६८४ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो ।
फाइनान्सले दिने उक्त लाभांश फाइनान्सको साधारण सभाबाट पारित र नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि सेयरधनीले पाउनेछन् । फाइनान्सको ८१ करोड ६४ लाख ४० हजार चुक्ता पुँजी रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस