यस्तो छ आजको शेयर तालिका
अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार पुँजी बजार ५.७८ अंकले घटेको छ । कुल १५८ वटा कम्पनीको ११ लाख ६३ हजार ७८१ कित्ता शेयर खरिदविक्री हुँदा ३७ करोड २९ लाख १५ हजार ७ सय ६ रुपैयाँको कारोबार भएको छ ।
क वर्गको शेयर मापन गर्ने सन्सेटिभ परिसूचक १.२३ विन्दुले घटेको छ । कारोबार भएको १० वटा समूहमध्ये ८ वटा समूह ओरालो लाग्दा घट्दा नेप्से इन्डेक्स ११७५.०५ विन्दुमा आइपुगेको छ ।
सामान्य अंकले घटेको बजारमा उत्पादन ०.६९, र अन्य २.८७ अंकले बढेछ । यता, बैकिङ ६.३२, होटल १२.८७, विकास बैंक ४.५, जलविद्युत ५.२५, फाइनान्स ०.८५, निर्जीवन लाइफ इन्स्योरेन्स ७१.२७, माइक्रोफाइनान्स १२.७ र लाइफ इन्स्योरेन्स ११.१८ अंकले घटेको छ ।
आज वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले सवै भन्दा धेरै झण्डै १० प्रतिशत बढेको छ । सव भन्दा धेरै भार्गव विकास बैंक ५ प्रतिशतले घटेको छ । घटेको बजारमा कमाउने र गुमाउने कम्प्नीहरु यस प्रकारको छ ।
बढ्ने कम्पनीहरु
घट्ने कम्पनीहरु
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस