Like us!
Follow us!
Connect us!
Watch us!

अशोक दर्जी कुटपिट प्रकरण : कारबाहीको माग गर्दै प्रहरीमा दिए उजुरी

अर्थ संसार

सोमबार, ११ साउन २०८३, १३ : ०६ मा प्रकाशित

अशोक दर्जी कुटपिट प्रकरण : कारबाहीको माग गर्दै प्रहरीमा दिए उजुरी

गायक तथा कलाकार अशोक दर्जीले आफूमाथि कुटपिट गर्ने २ जनाविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । उनले बिर्तामोडको अनारमनी इलाका प्रहरी कार्यालयमा सोमबार निवेदन दिएका हुन् । निवेदनमा उनले आफूमाथि भएको कुटपिटको घटना एक महिना अगाडिको रहेको उल्लेख गरेका छन् । उनका अनुसार उनीहरूले एक हजार चोरेको भन्दै कुटपिट गरेका थिए ।

भिडियो हटाउन आग्रह गर्दा पनि अस्वीकार गरी अहिले सार्वजनिक गरिएको दर्जीको भनाइ छ। यस घटनाको चौतर्फी विरोध भइरहेको छ भने कलाकार र फ्यानहरूले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

धेरै पढिएको