अर्थ संसार, काठमाडौं–आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) बिक्री गर्न अनुमति दिइएको छ ।
नेपाल धितोपत्र बोर्डले आशालाई रु ६ करोड ७४ लाख बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
संस्थाको आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । संस्थाको ६७.५० प्रतिशत संस्थापक र ३२.५० प्रतिशत सर्वसाधारणको लगानी रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस