अर्थ संसार, काठमाडौं– क्यान इन्फोटेक मेला बुधबारदेखि सुरु भई आइतबार सम्पन्न भएको छ । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघका अनुसार मेलाको अन्तिम दिन आइतबारमात्र करिब एक लाख सर्वसाधारण भुकुटीमण्डप पुगेर अवलोकन गरेका हुन।
‘सुबिसु क्यान इन्फोटेक २०१९ इन एसोसिएसन विथ ईसेवा’ नाम दिइएको मेलामा सूचना तथा सञ्चार क्षेत्रका नौला प्रविधि र उपकरणका साथै नयाँ–नयाँ सफ्टवेयर, सुरक्षा उपकरण र नेपाली प्राविधिकले विकास गरेका प्रविधि प्रदर्शनीमा राखिएका थिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस