Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल राष्ट्र बैंकले आज ५ अर्बको रिपो बिक्री गर्दै

बुधबार, १५ फागुन २०७५, ११ : २० मा प्रकाशित

नेपाल राष्ट्र बैंकले आज ५ अर्बको रिपो बिक्री गर्दै

अथ संसार, काठमाडौँ – नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ ।

बैंकले एक सूचनामार्फत उक्त परिमाणको रिपो बोलकबोलका आधारमा बिक्री गर्न लागिएको जनाएको छ ।

दुई हप्ताको अवधिका लागि बिक्री गर्न लागिएको रिपो बोलकबोलबाट खरीद गर्न सकिनेछ । बैंकका अनुसार उक्त रिपोको अवधि यही फागुन २९ गतेसम्मको रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको