अर्थ संसार, काठमाडौं– लुम्बिनी विकास बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा शुशिलराज पराजुलीलाई चयन गरिएको छ ।
यही फागुन १७ गते साँझ बसेको संचालक समितिको बैठकले पराजुलीलाई अध्यक्षको रुपमा चयन गर्ने सर्वसम्मत निणर्य भएको बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस