Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण नेप्सेमा समीट लघुवित्तकाे शेयर काराेबार राेक्का

निशा हुमाँगाई

विहीबार, २३ माघ २०७६, १० : ४६ मा प्रकाशित

यसकारण नेप्सेमा समीट लघुवित्तकाे शेयर काराेबार राेक्का

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्स्चेन्ज (नेप्से) मा समीट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर काराेबार राेक्का गरिएकाे छ । 

समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र सजिलाे लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने सम्बन्धि सहमतिपत्रमा हस्ताक्षर भएकाे छ । 

नेप्सेका अनुसार बैंक तथा वित्तिय संस्था एक आपसमा गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली, २०७३ काे विनियम ६(१) बमाेजिम समीट लघुवित्त वित्तीय संस्था लिमिटेडकाे शेयर काराेबार आज (माघ २३ गते, बिहीबार) बाट राेक्का राखिएकाे हाे ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ : 

5e3b9fa91b83c.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

धेरै पढिएको