Like us!
Follow us!
Connect us!
Watch us!

'प्रचण्ड' माथि जुत्ता प्रहार (भिडियोसहित)

मिलन खड्का

आइतबार, १८ फागुन २०७६, १६ : ४१ मा प्रकाशित

अर्थ संसार, काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' माथि राष्ट्रियसभा गृहमा जुत्ता प्रहार भएको छ । यद्यपि जुत्ताले उनलाई लागेन ।

नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा संबोधन गरेर सिटमा फर्किने क्रममा उनलाई ताकेर जुत्ता प्रहार गर्दा जुत्ता  मञ्चसम्म  आइनपुगेन। 

जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले नियन्‍त्रणमा लिएको छ। तत्कालीन  नेकपा एमालेका नेता तथा पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको  स्मृतिमा नेकपाले सभागृहमा प्रवचन कार्यक्रम राखेको थियो।

हेरौं भिडियो

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको