Like us!
Follow us!
Connect us!
Watch us!

पछि हट्यो सरकार दुवै अध्यादेश फिर्ता लिने निर्णय

मिलन खड्का

शुक्रबार, १२ बैशाख २०७७, १२ : ३९ मा प्रकाशित

पछि हट्यो सरकार दुवै अध्यादेश फिर्ता लिने  निर्णय

अर्थ संसार, काठमाडौं -  आज शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ। 

सरकारले यही वैशाख ८ गते बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो ।

दुवै अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको