Like us!
Follow us!
Connect us!
Watch us!

सरकारले लम्बायो लकडाउनलाई, अब जेठ ५ गते सम्म

मिलन खड्का

बुधबार, २४ बैशाख २०७७, १४ : ०७ मा प्रकाशित

सरकारले लम्बायो लकडाउनलाई, अब जेठ ५ गते सम्म

अर्थ संसार, काठमाडौं-आज सम्पन्न मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको छ। सरकारले लकडाउनलाई जेठ ५ गतेसम्म लम्ब्याएको छ। 

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले सरकारले गर्दै आएको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको थियो। 
सरकारले चैत ११ गतेदेखि लगाएको लकडाउन आज बुधबार ४४ दिनमा छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको