Like us!
Follow us!
Connect us!
Watch us!

अवसर सधैँ उपलब्धिमा र विज्ञता सधैँ क्षमता र सामान्य सुझबु मा रूपान्तरीत नहुँदो रहेछ -रबिन्द्र मिश्र

मिलन खड्का

शुक्रबार, १६ जेठ २०७७, ०८ : ३८ मा प्रकाशित

अवसर सधैँ उपलब्धिमा र विज्ञता सधैँ क्षमता र सामान्य सुझबु मा रूपान्तरीत नहुँदो रहेछ -रबिन्द्र मिश्र


"कोरोनाबाट देश प्रताडित हुँदा स्वास्थ्यलाई राज्यको दायित्व बनाउने ठूलो अवसर थियो। त्यो पटक्कै हुन सकेन। स्वास्थ्य क्षेत्रमा गत वर्षको ५% लाई बढाएर करिब ८% बजेट छुट्ट्याइएको छ, जुन स्वास्थ्यलाई राज्यको दायित्व बनाउने दिशामा अग्रसर हुने हो भने अत्यन्तै कम हो।

बरू थोरै कटौतिका साथ सांसद विकास कोषको 'वित्तिय अपराध' जारी राखिएको छ। अनि, यस्तो बेलामा के प्रत्येक चुनाव क्षेत्रमा एउटा सडक आवश्यक थियो? सदा झैँ 'फोकसहीन' कनिका छराई बजेट कायम रह्यो।

अवसर सधैँ उपलब्धिमा र विज्ञता सधैँ क्षमता (competency) र सामान्य सुझबुझ (common sense) मा रूपान्तरीत नहुँदो रहेछ।"

                                               - रबिन्द्र मिश्र , सयोजक ,साझा पार्टी 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको