Like us!
Follow us!
Connect us!
Watch us!

आइपिओ भर्ने होइन ? जनरल इनस्योरेन्सलाई आइपिओ जारी गर्न धितोपत्र बोर्डले दियो स्वीकृत

अर्थ संसार

विहीबार, २५ भदौ २०७७, १४ : ५० मा प्रकाशित

आइपिओ भर्ने होइन ? जनरल इनस्योरेन्सलाई आइपिओ जारी गर्न धितोपत्र  बोर्डले दियो स्वीकृत


अर्थ संसार, काठमाडौं–  जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलाई साधारण शेयर  (आइपिओ)  निश्कासन गर्नको लागि नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएको छ । कम्पनीलाई  ३० लाख कित्ता आइपिओ निश्काशनको लागि बोर्डले स्वीकृती दिएको हो । बुधबार बोर्डले स्वीकृत दिएको हो । 

कूल एक अर्ब जारी पुँजि रहेको कम्पनीको ७० करोड रुपैयाँ संस्थागत लगानीकर्ताको शेयर रहेको छ भने बाँकी ३० करोड रुपैयाँको आईपिओ जारी गर्न लागेको हो ।आईपिओ जारी गरेपछि कम्पनीको चुक्ता पुँजि एक अर्ब पुग्नेछ ।

कम्पनीको प्राथमिक शेयर  निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको