Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा २ अर्बमाथिको कारोबार

अर्थ संसार

विहीबार, २५ भदौ २०७७, १७ : ११ मा प्रकाशित

शेयर बजारमा २ अर्बमाथिको कारोबार

हेरौं, आजको शेयर तालिका 

अर्थ संसार, काठमाडौं–  शेयर बजार (आज) बिहीबार  १२.४९ अंकले बढेको छ ।  कुल १८९ वटा कम्पनीको ४२ लाख  ६२ हजार ६९८ कित्ता शेयर खरिदबिक्री हुँदा २ अर्ब १७ करोड  ६८ हजार २८३ रुपैयाँको कारोबार भएको छ ।

क वर्गको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १.७१ अंकले बढेको छ ।  स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज ९ वटा उपसमूहको शेयर बढेको छ भने बाँकी ३ वटा उपसमूहको शेयर घटेको छ ।

बढेको बजारमा बैकिङ ३.८३ अंक, विकास बैंक १५.७ अंक, जलविद्युत २.३१ अंक, फाइनान्स २.३१ अंक, निर्जीबन इन्स्योरेन्स ३०२.०२ अंक, उत्पादन ३३.२२ अंक, अन्य ०.३९ अंक, माइक्रोफाइनान्स ३३.७३ अंक र लाइफ इन्स्योरेन्स २०४.५३ अंकले बढेको छ । यता व्यापार ३०.२१ अंक, होटल १.१३ अंक र सामूहिक लगानी कोष ०.०२ अंकले घटेको छ ।  

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको