Like us!
Follow us!
Connect us!
Watch us!

यी १० कम्पनीका शेयरधनीले कमाए

अर्थ संसार

विहीबार, २५ भदौ २०७७, १८ : १८ मा प्रकाशित

यी १० कम्पनीका शेयरधनीले कमाए

अर्थ संसार, काठमाडौं–  साताको अन्तिम दिन  बिहीबार शेयर बजार १२.४९ अंकले बढ्यो ।  ५ बजेसमम खुलेको शेयर बजारमा १८९ वटा कम्पनीको ४३ लाख २९ हजार ६६५ कित्ता शेयरखरिदबिक्री हुँदा २ अर्ब २० करोड ९६ लाख ४४ हजार ९७२ रुपैयाँको कारोबार भएको छ ।  

दोहोरो अंकले बढेको बजारमा  राष्ट्रि बीमा कम्पनी लिमिटेडको  १ हजार ८६ रुपैयाँले बढेर प्रतिकित्ता ११ हजार ९५४ रपैयाँ पुगेको छ ।  राष्ट्रिय बीमा कम्पनीका संस्थापकको ९५० रुपैयाँले बढेर १० हजार ४५८ रुपैयाँ पुगको छ ।

त्यसै गरी  रिलायन्स लाइफ इन्स्योरेन्सको ३७ रुपैयाँले, एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको  ३५ रुपैयाँले, एनआरएन लद्युवित्त वित्तीय संस्था लिमिटेडको  ७४ रुपैयाँले,  एभरेष्ट इन्स्योरको ४१ रुपैयाँले, नेपाल फाइनान्सको  १३ रुपैयाँले,  आरएसडिसी लद्युवित्त वित्तीय संस्थाको  ३८ रुपैयाँले, साधना लद्युवित्त वित्तीय संस्थाको  ५१ रुैयाँले र एभरेष्ट बैंक लिमिटेडको  ३९ रुपैयाँले बढेको छ । 


कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको