Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ७ कम्पनीको ३ करोड कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कत्ति कित्ता ?

अर्थ संसार

आइतबार, २८ भदौ २०७७, ०५ : १६ मा प्रकाशित

नेप्सेमा ७ कम्पनीको ३ करोड कित्ता शेयर सूचिकृत, कुन कम्पनीको कत्ति कित्ता ?

अर्थ संसार, काठमाडौं- शेयर बजारमा यस साता सात कम्पनीको करिब ३ करोड कित्ता शेयर सूचिकृत भएको छ । नेप्सेमा आइपिओदखि बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा डेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक,वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड,नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड,नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, सिभिल लद्युवित्त वित्तीय संस्था लिमिटेड र  रिलायन्स लाइफ  इन्स्योरेन्स  कम्पनीको शेयर सूचिकृत भएको हो । 

कुन कम्पनीको कति कित्ता ? 

डेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड

३८ लाख ४९ हजार १ सय २० कित्ता हकप्रद शेयर

 शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

 ३९ लाख ३४ हजार ३ सय ५६ दशमलव १९ कित्ता बोनस शेयर 

वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड

२ लाख ५२ हजार ७ सय २० कित्ता बोनस शेयर

नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेड

 ४ लाख ३५ हजार ९ सय ६६ दशमलव ७० कित्ता बोनस शेयर 

 सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड

 ६० हजार कित्ता बोनस शेयर 

सिभिल लद्युवित्त वित्तीय संस्था लिमिटेड

 ५७ हजार ०५७ कित्ता बोनस शेयर 

रिलायन्स लाइफ  इन्स्योरेन्स  कम्पनी

 २ करोड १० लाख कित्ता साधारण शेयर (आइपिओ) 
 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको