Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा समस्या आएपछि शेयर कारोबार रोक्का

अर्थ संसार

आइतबार, २८ भदौ २०७७, ११ : ५१ मा प्रकाशित

नेप्सेमा समस्या आएपछि शेयर कारोबार रोक्का

अर्थ संसार, काठमाडौं - आज (आइतबार) पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को कारोबार व्यवस्थापन प्रणाली 'टिएमएस'मा प्राविधिक समस्या आएकोले हाल कारोबार रोक्का राखिएको छ । 

शेयर बजार खुलेकाे केही बेरमै टिएमएसमा समस्या आएकोले कोरोबार रोक्का राखिएको नेप्सेले जनाएको छ । उक्त समस्या समाधानका लागि प्रयासरत रहेकाे बताउँदै नेप्सेले यसबाट पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी गरेको छ । 


यसअघि बिहिबार पनि टीएमएसमा समस्या आएको थियो 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको