Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजार आजपनि ५ : १५ बजेसम्म खुल्ने

अर्थसंसार

आइतबार, २८ भदौ २०७७, १३ : ५९ मा प्रकाशित

शेयर बजार आजपनि  ५ : १५ बजेसम्म खुल्ने

अर्थ संसार, काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज  (नेप्से) ले आज (आइतबार) को लागि शेयर कारोबारको लागि २ घण्टा समय थपेको छ । 

यसअघि, शेयर बजार खुलेकाे केही बेरमै नेप्सेकाे कारोबार व्यवस्थापन प्रणाली 'टिएमएस'मा केही प्राविधिक समस्या आएकाे भन्दै कारोबार स्थगित गरिएको थियाे । 

अहिले उक्त समस्या समाधान भएकाले २ बजेर १५ मिनेटदेखि ५ बजेर १५ मिनेटसम्म कारोबार समय थपिएकाे नेप्सेले जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको