Like us!
Follow us!
Connect us!
Watch us!

युनिक नेपाल लद्युवित्तले आइपिओ जारी गर्ने

अर्थ संसार

आइतबार, २८ भदौ २०७७, १५ : ३९ मा प्रकाशित

युनिक नेपाल लद्युवित्तले आइपिओ जारी गर्ने

अर्थ संसार, काठमाडौं– युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड सर्वसाधारणको लागि प्राथामिक शेयर (आइपिओ) निश्काशन गर्ने भएको छ । संस्थाले  २ करोड ७० लाख बराबरको प्राथमिक शेयर निष्कासन गर्ने भएको  हो ।

संस्थाले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरको २ लाख ७० हजार कित्ता आइपिओ निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

सो शेयर निष्काशन सम्बन्धी सम्झौता–पत्रमा युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको तर्फबाट कार्यकारी निर्देशक डा गोपाल दहित र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको