Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा ६ करोड ५२ लाख कित्ता इकाई सूचिकृत

अर्थ संसार

आइतबार, २८ भदौ २०७७, १५ : ५७ मा प्रकाशित

नेप्सेमा ६ करोड ५२ लाख कित्ता इकाई सूचिकृत

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आइतबार लक्ष्मी उन्नति कोषको इकाई सूचिकृत भएको छ ।

स्टकको अनुसार  कोषको प्रति  इकाई मूल्य १० रूपैयाँ कायम भएको ६ करोड ५२ लाख ६२ हजार ३ सय ६० कित्ता  इकाई धितोपत्र सूचिकरण विनियमावली, २०७५ बमोजिम सूचिकरण गरिएको हो ।

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको