अर्थ संसार, काठमाडौं– साताको पहिलो दिन (आज) आइतबार १६.५६ अंकले बढेको शेयर बजारमा ३ अर्ब माथिको कारोबार भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २.५९ अंकले बढेर ३०३.९७ मा पुगेको छ ।
कूल १९१ वटा कम्पनीकाे ७१ लाख ७९ हजार ८ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ३७ करोड ४१ लाख रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।
आइतबार बजार खुलेको केही समय नबित्दै नेप्सेको कारोबार व्यवस्थापन प्रणाली 'टिएमएस'मा केही प्राविधिक समस्या आएको भन्दै केही घण्टा कारोबार रोक्का भएको थियो ।
कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस