Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्तालाई बधाई छ ! शेयर बजारमा ३ अर्बमाथिको कारोबार

अर्थ संसार

आइतबार, २८ भदौ २०७७, १७ : ३० मा प्रकाशित

लगानीकर्तालाई   बधाई छ ! शेयर बजारमा ३ अर्बमाथिको कारोबार

हेरौं, आजको शेयर तालिका 

अर्थ संसार, काठमाडौं–  साताको पहिलो दिन (आज) आइतबार १६.५६ अंकले बढेको  शेयर बजारमा  ३ अर्ब माथिको कारोबार भएको छ ।  यस्तै सेन्सेटिभ परिसूचक २.५९ अंकले बढेर ३०३.९७ मा पुगेको छ ।

कूल १९१ वटा कम्पनीकाे ७१ लाख ७९ हजार ८ कित्ता शेयर खरिदबिक्री हुँदा ३ अर्ब ३७ करोड ४१ लाख रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे शेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे शेयर भने घटेकाे छ ।

आइतबार बजार खुलेको केही समय नबित्दै नेप्सेको कारोबार व्यवस्थापन प्रणाली 'टिएमएस'मा केही प्राविधिक समस्या आएको भन्दै  केही घण्टा कारोबार रोक्का भएको थियो । 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको