Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद शेयरको रकम जम्मा गर्न नेपाल फाइनान्सको आग्रह

अर्थसंसार

सोमबार, २९ भदौ २०७७, ०९ : ५१ मा प्रकाशित

हकप्रद शेयरको रकम जम्मा गर्न नेपाल फाइनान्सको आग्रह

अर्थ संसार, काठमाडौं - नेपाल फाइनान्स लिमिटेडले सञ्चालक लगायत आधारभुत शेयरधनीलाई आफुले लिनुपर्ने हकप्रद शेयर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ ।

कम्पनीले धिताेपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ काे दफा १२ काे उपदफा ४ बमाेजिम संस्थाका सञ्चालक लगायत आधारभूत शेयरधनीहरुलाई सूचना प्रकाशित भएकाे १५ दिन भित्र आफुले लिनुपर्ने हकप्रद शेयर बराबरकाे जम्मा गर्न आग्रह गरेकाे हाे । 

फाइनान्सले जारी गरेको सूचना हेर्नुहोस्:-


 

कपी, कलम, पुस्तक, कपडा विद्यार्थीलाई एकै ठाउँमा किन्न लगाउनु भनेको विद्यालयको कमाउने धन्दा हो : Ramesh Kumar Silwal-गोल्डेनगेट इन्टरनेशनल कलेज

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको