Like us!
Follow us!
Connect us!
Watch us!

मेरो शेयरमा पिन कोड कसरी सेट गर्ने ?

अर्थ संसार

मंगलबार, ०६ असोज २०७७, १४ : २९ मा प्रकाशित

मेरो शेयरमा पिन कोड कसरी सेट गर्ने ?

१.सबैभन्दा पहिला सधै जस्तै मेरोशेयर खोलेर युजर नेम पासवर्ड हाल्नुहोस् ।

२. त्यसपछि अरुबेला सिधै खाता खुल्छ तर यसपल्ट फोटोमा देखाएको जस्तो खुल्छ । त्यसमा New Transaction PIN भन्नेमा तपाईलाई लागेको कुनै ४ अंक राख्नुहोस ।

त्यही अंक तल Conform Transaction PIN भन्नेमा पनि राख्नुहोस र त्यसपछि Proceed मा क्लिक गर्नुहोस् । दाँया किनारामा हरियो अक्षरमा Your PIN conde is successfully submitted भन्ने आउछ र तपाईको स्क्रीन पहिलाकै मेरोशेयरको इन्ट्री पोइन्टमा फर्किन्छ । त्यसपछि पुरानै युजर नेम र पासवर्ड युज गरेर Meroshare इन्ट्री गर्नुहोस । तपाईको पिन कोड सुरक्षित नोट गरेर राख्नुहोस पछि आईपिओ भर्दा पिच्छे चाहिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको