Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा !

अर्थ संसार

विहीबार, २९ असोज २०७७, ०९ : २० मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक शेयर बिक्रीमा !

अर्थ संसार, काठमाडौं - सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो संस्थापक शेयरधनीको नाममा रहेको केहि संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

बैंकले २ जना संस्थापक शेयरधनीको नाममा रहेको १५ हजार ५ सय ९९ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो ।

उक्त संस्थापक खरिद  फर्न चाहने बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने प्रावधान रहेकोले इच्छुक संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र के कति कित्ता शेयर खरिद गर्ने हो सो खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौमा निवेदन पेश गर्नुपर्नेछ ।

बैंकले प्रकाशन गरेको सूचना हेर्नुहोस्:

विदेशबाट शेयरबजारमा पनि कारोबार गर्न सकिन्छ। बैंकलाई ब्रोकर लाइसेन्स दिदा ब्रोकरहरुलाई के आपत्ति ?

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको