Like us!
Follow us!
Connect us!
Watch us!

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँड !

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०७७, ०९ : ०४ मा प्रकाशित

समृद्धि फाइनान्सको हकप्रद शेयर बाँडफाँड !

अर्थ संसार, काठमाडौं - समृद्धि फाइनान्स लिमिटेडले असोज १६ गतेदेखि कार्तिक ६ गतेसम्म बिक्रीका लागि खुल्ला राखेको हकप्रद शेयरहरुको बाँडफाँड गरेको छ ।

कम्पनीले रु एक सय अंकित दरका ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद शेयर १ कित्ता शेयर बराबर नयाँ २ कित्ताको अनुपातमा बिक्रीका लागि खुल्ला गरेको थियो ।

उक्त हकाप्रदमा रितपूर्वक आवेदन दिने शेयरधनीहरुलाई उक्त शेयरहरु हिजो कार्तिक २४ गते सोमबार बाँडफाँड गरिएको हो ।
 

कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको