Like us!
Follow us!
Connect us!
Watch us!

नेपालगन्जमा आज मध्यरातिबाट लकडाउन

अर्थ संसार

बुधबार, ०८ बैशाख २०७८, १४ : ०५ मा प्रकाशित

नेपालगन्जमा आज मध्यरातिबाट लकडाउन

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा आज (बुधबार) मध्यरातिबाट लकडाउन हुने भएको छ।

कोरोना संक्रमणको बढेसँगै रोकथाम र नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगन्ज नगर क्षेत्रमा वैशाख ८ गते मध्यरातबाट वैशाख १५ गते मध्यरातसम्म लकडाउनको घोषणा गरेको हो। 

लकडाउनमा अत्यावश्यक सवारीसाधनबाहेक अन्य सबै प्रकारका सेवा सञ्चालनमा रोक लगाइएको छ। लकडाउनका क्रममा बैंक तथा वित्तीय संस्थाहरु पनि बन्द रहने बाँके प्रशासनले जनाएको छ। 

607fe0a758f00.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको