Like us!
Follow us!
Connect us!
Watch us!

पुल निर्माणको लागि ११ अर्ब १० करोड बजेट

अर्थ संसार

शनिबार, १५ जेठ २०७८, १७ : ५० मा प्रकाशित

 पुल निर्माणको लागि ११ अर्ब १० करोड रुपैयाँ बजेट छुट्टाएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको