Like us!
Follow us!
Connect us!
Watch us!

नविल बैंकले माग्यो ११० जना कर्मचारी

शुक्रबार, ०५ कार्तिक २०७३, १४ : ३२ मा प्रकाशित

नविल बैंकले माग्यो ११० जना कर्मचारी


अर्थ संसार
 काठमाडौं– नविल बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी एसिस्टेन्ट गरी १ सय १० जना कर्मचारी मागेको छ । नेपालका उत्कृष्ट बैंकमध्ये एक नविलले म्यानेजमेन्ट ट्रेनीमा १० जना र ट्रेनी एसिस्टेन्ट १ सय जना मागेको हो ।

बैंकले म्यानेजमेन्ट ट्रेनीका लागि ब्यवस्थापनमा स्नातकोत्तर गरेको र २८ बर्ष ननाघेको हुनुपर्ने भनेको छ । यस्तै बैंकको इन्ट्री लेवलको जव ट्रेनी एसिस्टेन्टमा न्युनतम द्वितीय श्रेणीमा स्नातक गरेको र २५ बर्ष ननाघेको हुनुु पर्ने योग्यता तोकेको छ ।
तपाई पनि योग्य हुनुहुन्छ भने आवेदन गर्ने कि ? 

 

5809d8358c2cf.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको