Like us!
Follow us!
Connect us!
Watch us!

भार्गबको २१ प्रतिशत लाभांश

आइतबार, ०७ कार्तिक २०७३, १२ : ५० मा प्रकाशित

भार्गबको २१ प्रतिशत लाभांश

अर्थ संसार
काठमाडौं– भार्गब विकास बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको शनिबार सम्पन्न बोर्ड बैठकले २० प्रतिशत  बोनस सेयर र कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको