Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मीले प्राप्ती गर्ने प्रोफेसनल दियालोको सेयर मूल्य ५० प्रतिशत हुने

सोमबार, ०८ कार्तिक २०७३, ०९ : १९ मा प्रकाशित

लक्ष्मीले प्राप्ती गर्ने प्रोफेसनल दियालोको सेयर मूल्य ५० प्रतिशत हुने

अर्थ संसार
काठमाडौं–लक्ष्मी बैंकको विशेष साधारणसभाले प्रोफेशनल दियालो विकास बैंकलाई प्राप्ति गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । 

साधारणसभाले प्राप्ति प्रयोजनका लागि प्रोफेशनल दियालो विकास बैंकको प्रति शेयर मूल्य लक्ष्मी बैंकको प्रति शेयर मूल्यको ५० प्रतिशत रहने मूल्यांकनसमेत पारित गरेको छ । साथै प्राप्ति पश्चात कायम हुने शेयर पूँजीमा बैंकको पन्ध्रौं वार्षिक साधारणसभाबाट पारित भएबमोजिम सत प्रतिशत हकप्रद शेयर निश्कासन गर्ने प्रस्तावसमेत पारित गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको