Like us!
Follow us!
Connect us!
Watch us!

सिवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन

अर्थ संसार

शुक्रबार, १५ असोज २०७८, ०६ : ४२ मा प्रकाशित

सिवाईसी नेपाल लघुवित्तले आईपीओ निष्कासन गर्ने, बोर्डमा दियो निवेदन

आईपीओ निष्कासन गर्नका लागि सिवाईसी नेपाल लघुवित्तले नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । 

संस्थाले ३ करोड ९५ लाख तेत्तीस हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गर्नका लागि असोज ११ गते निवेदन दिएको हो । संस्थाको आईपिओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । 

नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ ।

61565d1d03b8d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको