Like us!
Follow us!
Connect us!
Watch us!

यूनाइटेडको नयाँ अफर : १५ बारो किन्दा १ बोरा सित्तैमा

विहीबार, १५ असार २०७४, १२ : ०५ मा प्रकाशित

यूनाइटेडको नयाँ अफर : १५ बारो किन्दा १ बोरा सित्तैमा

अर्थ संसार, काठमाडौं- के.एल. दुगड ग्रुपद्धारा उत्पादित युनाईटेड सिमेन्टले ग्राहकमाझ नयाँ योजना ल्याएको छ ।

युनाईटेड सिमेन्टको बढ्दो मागलाई ध्यानमा राख्दै कम्पनीले ग्राहकहरुलाई उपहार स्वरुप १५ बोरो किन्दा १ बोरा सित्तैमा दिने नयाँ योजना ल्याएको हो ।

युनाइटेड सिमेनट बेजोड गुणस्तरको कारण छोटो समयमा नै उपभोक्तामाझ लोकप्रिय बन्न सफल भएको छ ।

आफ्ना ग्राहकबर्ग लाई लक्षित गरी युनाईटेड सिमेन्टले एक विशेष योजना ल्याएको छ ।  जस अन्तर्गत हरेक १५ बोरा युनाईटेड सिमेन्टको खरिदमा १ बोरा सिमेन्ट सित्तैमा पाउन सकिनेछ ।

यो योजनाले आम उपभोक्तालाई विशेष लाभ पुर्याउने छ  भन्ने कम्पनीको दावी छ ।लितपुरको लेले स्थित आङ्खनै चुनढुङगा खानी र धादिङको नौबिसेमा ङ्खयाक्ट्री रहेको यस यूनाइटेड सिमेन्टले अत्याधुनिक रोटरी किल्न प्रविधिबाट गुणस्तरीय सिमेन्ट उत्पादन गरी निरन्तर रुपमा आङ्खनो गा्रहक बर्गमाझ वितरण गरिरहने प्रतिबद्धता जनाएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको