Like us!
Follow us!
Connect us!
Watch us!

४५ लाख बढि कित्ता जगेडा सेयर बेच्दै मोल्निया पावर

अर्थ संसार

सोमबार, ११ साउन २०८३, १३ : ०८ मा प्रकाशित

४५ लाख बढि कित्ता जगेडा सेयर बेच्दै मोल्निया पावर

मोल्निया पावरले झण्डै साढे ४५ लाख कित्ता जगेडा सेयर बेच्ने भएको छ । कम्पनीले यही साउन १८ गतेबाट संस्थापक सेयरधनीहरुलाई ४५ लाख ४८ हजार कित्ता सेयर बिक्री सुरु गर्न लागेको हो । 

यसका लागि सेयरधनीहरुले यही साउन १५ गतेभित्र सञ्चालक समितिमा आवश्यक कागजात बुझाउनु पर्नेछ । त्यसपछि सञ्चालक समितिको स्वीकृतिपछि मात्र सेयरधनीहरुले सेयर खरिद गर्न पाउनेछन् । कम्पनीले बिक्री गर्न लागेको सेयर हाल कायम सेयरधनीहरुसँग रहेको १ कित्ता थप नयाँ ४ कित्ता सेयर बराबर हुन आउँछ । सेयरधनीहरुले आउँदो भदौ १६ गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको