Like us!
Follow us!
Connect us!
Watch us!

जनता बैंक र हिमालयनको सेयर मूल्य समायोजन, कति तोकियो ?

विहीबार, ११ कार्तिक २०७३, १२ : ५४ मा प्रकाशित

जनता बैंक र हिमालयनको सेयर मूल्य समायोजन, कति तोकियो ?

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनता बैंकले जारी गर्न लागेको ५० प्रतिशत हकप्रदपछिको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेका अनुसार जनताको सेयर मूल्य ३ सय ७७ रुपैयाँ तोकिएको छ ।
यस्तै हिमालयन बैंकले जारी गर्न लागेको १४.२८ प्रतिशत हकप्रदपछि को सेयर मूल्य समायोजन गरेर १ हजार ४ सय ८ रुपैयाँ तोकेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको