Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल फाइनान्सलाई हकप्रद निष्काशन गर्न सेवोनको अनुमति

अर्थ संसार

बुधबार, ०९ चैत्र २०७८, ०८ : २४ मा प्रकाशित

नेपाल फाइनान्सलाई हकप्रद निष्काशन गर्न सेवोनको अनुमति

नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्स कम्पनी लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको छ । 

बोर्डले मंगलबार कम्पनीलाई ७० प्रतिशत हकप्रद सेयर निष्कासन अनुमति दिएको हो । कम्पनीले १ः०.७० को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ७० प्रतिशतले हुन आउने ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७ रूपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न कार्तिक १ गते सेबोनमा निवेदन पेश गरेको थियो । 

कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।

623a88b5cf0bd.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको