Like us!
Follow us!
Connect us!
Watch us!

सबैभन्दा धेरै लाभांश नविलको, थोरै सानिमाको, कुन बैंकको कति लाभांश ?

आइतबार, २१ कार्तिक २०७३, १० : ४४ मा प्रकाशित

सबैभन्दा धेरै लाभांश नविलको, थोरै सानिमाको, कुन बैंकको कति लाभांश ?

अर्थ संसार, काठमाडौं–आर्थिक बर्ष सकिएको पहिलो त्रैमास वितिसक्दा १३ वटा बाणिज्य बैंकले मात्र गत आर्थिक बर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । मुलुकमा २८ वटा बाणिज्य बैंक छन् ।

मुनाफा घोषणामा नविल बैंक अग्रपंक्तिमा देखिएको छ । उसले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश गरि ४५ प्रतिशत प्रतिफलको प्रस्ताव गरेको छ । त्यसपछि धेरै लाभांश दिनेमा नेपाल इन्भेस्टमेन्ट बैंक छ । उसले २० प्रतिशत बोनस सेयर र २१ प्रतिशत नगद गरी ४१ प्रतिशत लाभांश दिने भएको छ ।

लाभांश घोषणा गर्ने बैंकहरुमध्ये सबैभन्दा थोरै सानिमा विकास बैंकको छ । उसले १५ प्रतिशत बोनस सेयरमात्र दिने घोषणा गरेको छ । कुन बैंकको कति लाभांश तालिकामा दिइएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको