Like us!
Follow us!
Connect us!
Watch us!

स्वाबलम्बनले दिने भयो ५४ प्रतिशत प्रतिफल

विहीबार, २५ कार्तिक २०७३, १२ : २९ मा प्रकाशित

स्वाबलम्बनले दिने भयो ५४ प्रतिशत प्रतिफल

अर्थ संसार
काठमाडौं–स्वावलम्बन लघुवित्त विकास बैंकले सेयरधनीलाई करिव ५४ प्रतिशत दिने भएको छ । बैंकको संचालक समितिको २५ औं बैठकले ३४ प्रतिशत बोसन सेयर र १९.६८ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएपछि साधारणसभामा प्रस्तुत गरिने बैंकले जनाएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको