Like us!
Follow us!
Connect us!
Watch us!

धितोपत्र बोर्डले सात कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान

अर्थ संसार

सोमबार, ०८ जेठ २०८०, २२ : ०६ मा प्रकाशित

धितोपत्र बोर्डले सात कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान

नेपाल धितोपत्र बोर्डले सात कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ । बोर्डको आज बसेको सञ्चालक समितिको बैठकले सात ब्रोकर कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।

प्रारम्भिक रुपमा आशयपत्र प्राप्त गरेका ४३ वटा कम्पनी मध्ये सातले लाइसेन्स नै प्राप्त गरेका हुन्। आज लाइसेन्स  गर्नेमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्याक्स सेक्युरिटिजन, हिमालयन ब्रोकरेज, सन सेक्युरिटिज, मियो सेक्युरिटिजन, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड रहेका छन् । भौतिक संरचना तयार गर्ने र कानुनी प्रकृया पुरा गरेकालाई लाइसेन्स वितरण गरिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको