Like us!
Follow us!
Connect us!
Watch us!

सुनको मूल्यमा एकै दिन ५ हजार माथिको वृद्धि, तोलाको कति ?

अर्थ संसार

बुधबार, ०६ साउन २०८३, १० : ५४ मा प्रकाशित

सुनको मूल्यमा एकै दिन ५ हजार माथिको वृद्धि, तोलाको कति ?

नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । आज सुन तोलाको ५ हजार ४०० रुपैयाँ र चाँदी ११० रुपैयाँले बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको २ लाख ९१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो दिन सुन तोलाको २ लाख ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । 

त्यस्तै आज चाँदीको मूल्य ११० रुपैयाँले बढेर तोलाको ४ हजार ४८० रुपैयाँ पुगेको छ । अघिल्लो दिन चाँदी तोलामा ४ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको