Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेयरधनीको हितग्राही खातामा लाभांश जम्मा

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, ११ : १६ मा प्रकाशित

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा सेयरधनीको हितग्राही खातामा लाभांश जम्मा

सांग्रिला डेभलपमेन्ट बैंकले सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्तावित बोनस सेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । 

बैंकले गत चैत १७ गते सम्पन्न बैंकको १८ औँ वार्षिक साधारण सभाबाट पारित भएको ८.५३४ प्रतिशत बोनश सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको