Like us!
Follow us!
Connect us!
Watch us!

सबैको लघुवित्तद्वारा सम्बन्धित सेयरधनीको हितग्राही खातामा लाभांश जम्मा

अर्थ संसार

मंगलबार, ०९ जेठ २०८०, ११ : २४ मा प्रकाशित

सबैको लघुवित्तद्वारा सम्बन्धित सेयरधनीको हितग्राही खातामा लाभांश जम्मा

सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा लाभांश जम्मा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्तावित बोनस सेयर सम्बन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो ।

लघुवित्तले गत फागुन २६ गते सम्पन्न छैटौँ वार्षिक साधारणसभाबाट पारित १८ प्रतिशत बोनस सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा पठाएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको