Like us!
Follow us!
Connect us!
Watch us!

पुराना बैंकर पौडेललाई बैंकर्स संघको सम्मान

शनिबार, ०४ मंसिर २०७३, ०९ : ०२ मा प्रकाशित

पुराना बैंकर पौडेललाई बैंकर्स संघको सम्मान

अर्थ संसार

काठमाडौं– नेपाल बैंकर्स संघले विदेशी बैंकसंगको संयुक्त लगानीमा समेत नेपालमा स्थापना भएको पहिलो बाणिज्य बैंक नबिल बेंक लिमिटेडका अध्यक्ष शम्भूप्रसाद पौड्याललाई सम्मान गरेको छ ।

पौडेलले बैंकको  संचालक  समितिमा लामो अवधिदेखि रहेर मुलुकको बैंकिङ्क तथा वित्तीय क्षेत्रको प्रबर्धनमा पुर्याउँदै आएको योगदान तथा सहयोगका लागि कदर स्वरुप सम्मान गरिएको संघले जनाएको छ । संघले आफ्नो ३० औं वार्षिक साधारणसभाको अबसरमा पौडेललाई सम्झनाको चीनो स्वरुप सम्मानपत्र प्रदान गरेकोे थियो । संघका निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल र नवनिर्बाचित अध्यक्ष अनिल केशरी शाहले संयुक्त रुपमा सम्मान गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको