Like us!
Follow us!
Connect us!
Watch us!

नागबेली लघुवित्तको मूल्य समायोजन, कति तोकियो ?

आइतबार, ०५ मंसिर २०७३, ११ : १९ मा प्रकाशित

नागबेली लघुवित्तको मूल्य समायोजन, कति तोकियो ?

अर्थ संसार
काठमाडौं–नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले नागबेली लघुवित्त विकास बैंकको हकप्रदपछिको सेयर मूल्य समायोजन गरेको छ ।

नागबेलीको अब नयाँ मूल्य ३ हजार ३ सय ७ रुपैयाँले कारोबार हुने छ । कम्पनीले २ बराबर १ का दरले हकप्रद जारी गर्दै छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको